You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.

Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “प्रशासकीय अदालत ऐन २०७६” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।